२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भ्रष्टाचार छानबिनमा हदम्यादविरुद्ध बोलिएको छ, निर्णय गरेरै हटाइन्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार छानबिनमा हदम्याद विरुद्ध आफू बोलिरहेको बताउँदै बोल्ने चरणपछि निर्णय गरेर हटाउने दाबी गरेका छन्।

सिएनआई बजेट वाचको तेस्रो संस्करण सुरु

नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी सञ्चालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ।

‘सेन्थेटिक ट्रयाक’ अध्ययन उपसमितिले बुझायो प्रतिवेदन

नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ हस्तान्तरण नहुँदै उप्किएको विषयमा छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।

कांग्रेसमा ‘महामन्त्री आशा’

आफ्नो पार्टीको महाधिवेशन, महामसमितिलगायतका बैठक र कार्यक्रम गराउने अनिवार्य जिम्मेवारीको विषयमा स्वयं सभापतिले आलटाल, उदासीनता र दूषित नियत राखेको अनुभव हुनु निकै गम्भीर कुरा हो। देउवाको उल्टो आचरणको लक्षण देखेर होला, आन्तरिक दबाब तीव्र भइरहेको छ।

यस वर्ष वर्षा र गर्मी दुवैले रेकर्ड तोड्यो

यो वर्ष वर्षायाममा नेपालमा यति धेरै वर्षा भइरहेको छ कि अहिलेसम्मको रेकर्ड तोडिएको छ। अर्थात् यस्तो वर्षा नेपालमा कहिल्यै भएको थिएन।

सकसमा संस्कृत विश्वविद्यालय

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादवप्रकाश लामिछानेले रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोपमा गरेको निलम्बनको आधार पुष्टि गर्न नसक्दा राजीनामा दिनुपरेको छ।

‘सेन्थेटिक ट्र्याक’ उप्किएको बारे अध्ययन सुरु

निर्माण सम्पन्न भएको एक महिनामै नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्य्राक’ उप्किएपछि अध्ययन सुरु भएको छ।

रजिष्ट्रारलाई गरेको कारवाही पुष्टि गर्न नसक्दा संस्कृत विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा

नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोप लगाएर निलम्बन गरेको कारवाहीको आधार पुष्टि गर्न नसक्दा उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले राजीनामा दिनु परेको छ।

अमेरिकी सपनाको कहाली

उनलाई मेरो त्यस्तो किसिमको प्रश्नले नराम्रो लाग्न सक्ला भने सोच्थेँ। तर आज बिहानै उनीसँग कुरा गर्न पाउँदा भने एकप्रकारले बेचैन भएको मेरो मन ढुक्क भयो। जे/जसरी भए तापनि सुरक्षित र जीवितै अमेरिका छिर्न सफल भएछन् भन्ने लाग्यो।

प्रहरी र सशस्त्रका १०४ अधिकृत एकसाथ अवकाशमा

लामो समय नियमावली संशोधन नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एकै पटक १०४ जना ‘सिनियर’ अधिकृतहरूको अवकाश हुँदैछ।

देशका ९९ प्रतिशत घरधुरीमा बिजुली

७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन। हुम्लामा लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट बिजुी उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

अब बिजुली बेच्छ नेपाल

‘नेपालले पहिलोपटक विहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। यो एउटा नयाँ कोसेढुंगाका रूपमा रहेको छ।’

चार्टर्ड एकाउन्टेन्ट्स र उवासंघ प्रतिनिधि हटाएर विधेयक दर्ता

सरकारले धितोपत्र बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि सदस्य रहने व्यवस्था हटाएर अन्य सदस्य कायम राख्दै विधेयक ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्