यु–२० भलिबल टोली घोषणा
अर्को महिनादेखि श्रीलंकामा आयोजना हुने काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा गरिएको छ।
अर्को महिनादेखि श्रीलंकामा आयोजना हुने काभा पुरुष यु–२० च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा गरिएको छ।
त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ।
सामसङले काठमाडौंको सिल्भर ओक ब्यान्क्व्येटमा माइक्रोवेभ मास्टर क्लासको आयोजना गरेको छ । जहाँ सहभागीहरूले देशको एक उत्कृष्ट प्रोफेस्नल शेफको निर्देशनमा स्वादिष्ट माइक्रो वेभ गरेका रेसिपी बनानउने बारे जानकारी लिएका छन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि विहीबार काठमाडौं आइपुगेको छ।
हुन पनि गणतन्त्रले विसङ्गति उब्जाएको छ। न्याय किनुवा भएको छ। घुसले देश नै आक्रान्त छ। मतदाता खरिदबिक्री भएका छन्।
लामो समयदेखि पेचिलो बनेको डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि महसुल तिर्न उद्योगीलाई पत्राचार गरेको छ।
नेपालमा पछिल्लो एक वर्षभित्रमा सात हजार दुई सय २३ जनाले आत्महत्या गरेका छन्।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले असोज ३ गतेसम्म काठमाडौं उपत्यका बाहिर नजान आफ्ना सांसदलाई सूचना पठाएका हुन् ।
माध्यमिक तहमा अध्ययनरत तीन बालकलाई भारतमा राम्रो काम, आकर्षक तलबसँगै खानेबस्ने सेवासुविधा राम्रो छ भन्दै तीनजना दलालमार्फत उनीहरूलाई गत चैत २१ गते भारत पुर्याइन्छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पर्यटन विभागको सदस्यमा १० सदस्य मनोनीत गरेका छन ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
माल्दिभ्समा हुने काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालको पुलिस टोलीले स्वर्ण जित्ने लक्ष्य राखेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी अनुरुप भूमिका निर्वाह गर्ने बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइन विवाद सरकारले चाडै टुंग्याउने बताएका छन् ।
सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागीरथ सापकोटा २०८१ वैशाख ७ देखि संगठनको नेतृत्वमा छन्।