१० मंसिर २०८१ सोमबार
image/svg+xml

विश्वकपमा बलियो हुन्छौं: पूजा

नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आगामी आइसिसी यु–१९ महिला विश्वकप र एसिया कपमा आफ्नो टोली थप बलियो भएर आउने बताएकी छिन्।

बोरामा ३७ किलो चरेस बोकेर बजारमै यात्रा, प्रहरी देख्दा सडकमा फ्याँकेर फरार

पछाडि बसेको व्यक्तिले प्लास्टिक बोरा बोकेको थियो । प्रहरी चेकजाँचमा रहेको देखेपछि दुवैले बोरा फ्याँकेर मोटरसाइकलमै भागेको कैलाली प्रहरीले जनाएको छ ।

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ।

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ।

उमा कुङफु संघको अध्यक्षमा संजितकुमार राई

नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति संजितकुमार निर्विरोध चयन गरेको छ।

मैत्रीपूर्ण फुटबलमा नेपाल ताजिकिस्तानसंग ४ -० ले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसंग ४ - ० गोलले पराजित भएको छ।

उद्धार गर्न गएको सेनाको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन्।

नेपालगञ्जमा लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी

नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न जैविक विषादी छर्किन सुरु गरेको छ।

कुलमानले भने: अहिले लाइन जोड्छौँ, १५ दिनमा बक्यौता नतिरे फेरि प्रक्रिया सुरु

‘नेपाल विद्युत् प्राधिकरण, प्राधिकरण ऐन २०४१ अनुसार गठन भएको संस्था भएकाले नेपाल सरकारको निर्देशन पालन गर्नु कर्तव्य हो,’ घिसिङले भने,‘विच्छेद गरेको लाइन नेपाल सरकारले जोड्ने निर्णय कार्यान्वयन गर्ने चरणमा छौँ ।’

माओवादी आन्दोलनको एकता र पुनर्गठनको औचित्य

‘विभाजनले कमजोर भइयो, अब मिल्नुपर्छ’ भन्ने दृष्टिकोणबाट मात्र आजको बहसलाई लिइयो भने एकताको विषय अपुरो हुन पुग्दछ । तसर्थ पूर्वमाओवादी धाराहरूबिचको एकता रूपान्तरण र पुनर्गठनसहितको एकता हुनुपर्दछ ।

दुर्घटनाग्रस्त सुरक्षा योजना

विडम्बना, हाम्रो देशमा यी यावत् पक्षका बाबजुद सवारी दुर्घटना बढ्दो रूपमा भइरहेका छन्। दुर्घटना कसरी बढिरहेका छन् भन्ने थाहा पाउन केही दिनयताका घटना पर्याप्त छन्।

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा अमात्य

नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षमा इन्जिनियर लोचनलाल अमात्य निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्