बैतडीमा ट्याक्टर दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
५३ वर्ष उमेर पार गरेकी तीन सन्तानकी आमा विनिन रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरी बन्न लागेको बताउँछिन्।
बिहीबार श्रीलंका 'ए' ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १८ औँ ओभरमा १४९ रनमा अलआउट भयो ।
चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्ने काम सुरु गरिएको छ।
अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसका सबै गुट भत्किएको दाबी गरेका छन्।
हामी सबै नागरिकले वातावरण संरक्षणका लागि आफ्नो भूमिका बलियो रूपमा खेल्नुपर्छ।
अष्ट्रेलियाको न्यु साउथ वेल्सको एउटा सानो शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बैठक बसेर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने बताएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटी सचिव कमल गैरे फेरि नेकपा एमालेमै फर्किएका छन्।
मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहौल बढ्दै जाँदा महोत्तरीका किसानलाई भने खेतीपातीको चटारो छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापाबाहेक इलाम, पाँचथर र ताप्लेजुङमा पनि आफ्ना दलका उम्मेदवारहरुको समर्थनमा प्रचारप्रसारमा साथ दिएका छन् ।