२० करोडको योजनालाई बनाइयो दुई सय टुक्रा
मधेश प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास कार्यालय बारा, कलैयामा योजना बनाएरै संस्थागत भ्रष्टाचार गर्ने खेल सुरु गरिएको छ।