४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत जमिनमा सिँचाइ सुविधा

म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ।

राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं. ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए। सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ।

म्याग्दीको बगरफाँटमा ‘एक घर, एक धारा’ निर्माण

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ।

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो

अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पूर्वाधार विकास कार्यालयमार्फत सडक र पुल निर्माण

पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

गहुँतबाट मल र जैविक विषादी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गर्न थालेका छन ।

म्याग्दीको अर्जेखोलामा बन्यो मोटर चल्ने पुल

म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ।

बाढीपहिरो र भूक्षयको जोखिममा म्याग्दी,बर्सेनि २५ लाख टन मलिलो माटो नाश

प्राकृतिक प्रकोपजन्य समस्या भू–क्षय, बाढीपहिरो तथा नदीकटानका कारण म्याग्दी जिल्ला वर्षेनि २५ लाख टन माटो कटानले भोगौलिक रूपमा कमजोर बन्दै गएको छ।

कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ।

पहिरोले म्याग्दीका प्रमुख सडक अवरुद्ध: झरीले पहिरो पन्छाउन समस्या

अविरल वर्षाले पहिरो खस्दा म्याग्दीका सदरमुकाम बेनी र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन्।

पहिरोले बेनी-जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा वर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ।

ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान

म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ।

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति थालियो

डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ। उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्