१० मंसिर २०८१ सोमबार
image/svg+xml

दसैँपछि हराउँछ गाउँको रौनक

उमेरले ८६ वर्ष पार गर्नुभएका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैंका पाँच दिन छोरा बुहारी र नाति नातिनीसँगै रमाए। पोखरामा बसोबास गर्ने छोराबुहारी दसैं पछि फर्केपछि फेरी उनी एक्लै भएका छन्।

मयाग्दीको फलातेमा चियाखेतीको परीक्षण सफल

‘कृषि अनुसन्धान परिषद् (नार्क) बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ’, गौचनले भने, ‘परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ।’

माओवादी झैं बेहाल ‘गुरिल्ला पदमार्ग’

अमेरिकी नागरिक अलोन्डो लोन्सले यो पदमार्गको यात्रा गरी नक्सा तयार पारेका थिए। २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।

म्याग्दीका ६ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण

सात वडा रहेको गाउँपालिकाको वडा नं. १ मा पर्ने निस्कोटबाहेक अरु सबै वडामा भवन निर्माण भएका हुन्।

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ।

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व

यस वर्षको दसैँको नवरात्र भर पूजाआजा गर्न ताकम र आसपासका गाउँका साथै टाढाटाढाबाट भक्तजन आएका पुजारी हेमनाथ पौडेलले बताए।

‘पहलमान’ छान्न ठेलो फाल्ने खेल

बाइसे चौबिसे राजाले हरेक वर्षको वडादसैँको महानवमी पर्वको अवसरमा आठ सय वर्षअघि ठेला (छेलो) फालेर पहलमान पहिचान गर्न बसाएको चलनलाई अहिलेम्म पनि निरन्तरता दिइएको छ।

नागरिककर्मी गौतमको पुलहाश्रमको फोटोले जित्यो १ लाख पुरस्कार

मोना खुल्ला फोटो प्रतियोगितामा बेनी नगरपालिका–५ पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको फोटोले पहिलो पुरस्कार जितेको छ।

हुलाक बचाउने म्याग्दी मोडल

म्याग्दीको हुलाक कार्यालयका कर्मचारी यतिबेला चिठीपत्र मात्र बोक्दैनन्। उनीहरूका झोलामा गुन्द्रुक हुन सक्छ। मोबाइल हुन सक्छ। कपडा हुन सक्छ। अनि अन्य अत्यावश्यक सामग्री पनि हुन सक्छ। जुन पठाउनेबाट लिएर पाउनेसम्म ढुवानी/पैठारी गरिदिन्छन्। हुलाकीको फेरिएको यस्तो चर्या देखेर स्थानीय दंगै पर्न थालेका छन्।

अब चिठी होइन, चिजबिज पठाउँछ हुलाक

जिल्ला हुलाक कार्यालय म्याग्दीबाट एक सेवाग्राहीले बागलुङ गलकोटस्थित आफन्तलाई कोसेलीको रूपमा गुन्द्रुक पठाए।

किसानले नै घटाए च्याङ्ग्राको मूल्य

च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङ्ग्राको मूल्य महँगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्।

कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ।

छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, जहाँ बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक

समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन्। यद्यपि बस्ती वरपरको समथर खेतीयोग्य फाँट निकै मनमोहक र आकर्षक देखिन्छ।

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो। भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उनी केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए। ‘१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे’, उनले भने, ‘मलाई त यही भिरपाखामै रमाइलो छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्