४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ।

मल्कवाङमा नौमती बाजा बजाउन तालिम

म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुर्ख्याैली नाचसम्बन्धी तालिम दिइएको छ।

बेनी-पाखापानी सडक स्तरोन्नति सुरु

म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।

म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई

‘प्रथम म्याग्दी युवा कप’ पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवलपुरको वौदीकाली गाउँपालिकाले जितेको छ।

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्