दाहालको दाबी- सरकार आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्छ
किसानहरूको हितमा सरकारले ठोस काम गर्नुपर्ने उल्लेख गर्दै उनले छिमेकी देशहरूसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए।
किसानहरूको हितमा सरकारले ठोस काम गर्नुपर्ने उल्लेख गर्दै उनले छिमेकी देशहरूसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताए।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सपना मर्न नदिने बताएका छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार कुनै पनि बेला परिवर्तन हुन सक्ने टिप्पणी गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्। उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे।
नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारुको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगेको बताए।
नेकपा (माओवादी केन्द्र)ले आजदेखि जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान सुरु गर्दै छ। माओवादी केन्द्रले झापाको कचनकवलबाट यो अभियान सुरु गर्न लागेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पूर्वराजा ज्ञानेन्द्र शाहबारे गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले असन्तुष्टि प्रकट गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सहिद परिवारसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन्।
नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले दलित समुदायमाथिका छुवाछुत र जातीय विभेद जस्ता अमानवीय र निकृष्ट व्यवहार वर्गीय तथा राजनीतिक समस्या भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन्।
`लाेकतान्त्र, वर्तमान संविधान र जनताकाे भावनाविपरीत सरकार बनेकाे छ,´ उनले भने, `याे लामाे समय जाँदैन।´ उनले सरकारविरुद्ध प्रतिपक्षी दलहरू मात्रै नभएर सत्तामा रहेका दलहरू नै विराेधमा उत्रिएकाे भनाइ राखे। `कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा बाेलिरहेका छन्, एमालेभित्र निकै उकुसमुकुस छ,´ उनले भने।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको बाहिरबाट निरीक्षण गरेका छन्।
समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, 'प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो। अब उहाँसँग सहकार्य अहिले सम्भव छैन।'