३ आश्विन २०८१ बिहीबार
image/svg+xml

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने अवस्थामा

झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन्।

हनुमान नाचका लागि बागलुङका युवा प्रशिक्षणमा व्यस्त

नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो।

बागलुङमा बढ्यो विकास खर्च

जिल्लामा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आव २०८०/८१ मा बागलुङको सङ्घीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो।

बागलुङ ट्राफिकले गर्‍याे एक वर्षमा एक करोड बीस लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले एक वर्षमा एक करोड बीस लाख ९३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन्, ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन्।

ठेउले खोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ।

ग्रामीण सडक कालोपत्र,उस्तै छ मुख्य सडकको समस्या

बागलुङमा ठूला राजमार्गसँग जोडिएर खनिएका ग्रामीण सडक कालोपत्र भइसक्दासमेत राजमार्ग अझै सम्पन्न हुनसकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्