आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
विभागका अनुसार कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ।
विभागका अनुसार कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। अन्य तराई भू-भागमा मुख्यतया सफा रहेको छ।
फिफा विश्वकपमा शुक्रबार भइरहेको खेलमा हाइटीविरुद्ध ब्राजिलले दोस्रो गोल गरेको छ।
यो गोल फिफा विश्वकप २०२६ कै अहिलेसम्मको सबैभन्दा छिटो गोल हो। साथै, विश्वकप इतिहासमा मोरक्कोका तर्फबाट भएको यो सबैभन्दा छिटो गोल पनि हो।
फिफा विश्वकपमा शुक्रबार भइरहेको खेलमा हाइटीविरुद्ध ब्राजिलले पहिलो गोल गरेको छ।
विश्वकपको फाइनल खेले पनि उपाधि जित्न नसकेका राष्ट्रहरूमध्ये नेदरल्यान्ड्स र स्विडेन पनि पर्छन् ।
गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ।
शान्त शान्त शान्त, कसले भन्यो को कसको मालिक हो, यहाँ आफैँले आफैँलाई चट्याङझैँ गर्जिएर स्वघोषणा गरेका छन्, पृथ्वीको मालिक हो अमेरिका!
मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ।
फिफा विश्वकप फुटबल २०२६ को सह-आयोजक अमेरिका अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।
दुःखलाई सहजतापूर्वक स्विकार्दै मनका पिरव्यथा, आँसुहाँसोलाई स्वस्फूर्त रूपमा लयबद्ध भाका हाल्दै परिआउने काममा लागिपर्नु हजुरआमा वा आमा पुस्ताका नेपाली नारीहरूको दिनचर्या नै रह्यो।
फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ।
हाम्रो जीवन त्रुटिपूर्ण ‘स्वत्व’को जगमा उभिएको छ। बाल्यावस्थामा ‘कखरा’ चिन्न थाल्दादेखि नै हामीलाई ‘राम्रो म’ को पाठ कण्ठ गराइन्छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।
एरिका गुरुङले २२औं सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार कांस्य पदक जितेकी छन् ।