७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी राष्ट्रपति भन्छन्: इजरायललाई आतंकवाद विरुद्ध लड्ने अधिकार छ

इजरायलले आफ्नो रक्षाका लागि आतंकवादीविरुद्ध सैन्य कारबाही गर्दा सर्वसाधारणलाई भने जोगाउनुपर्ने राष्ट्रपति बाइडेनले बताए । बाइडेनले बढ्दो युद्धप्रति चिन्ता पनि व्यक्त गरेका छन् । मध्यपूर्वमा विकसित घटनाक्रम क्षेत्रीय युद्धको नजिक पुगेका पनि उनको भनाई छ ।

इजरायलमाथि इरानी आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन्।

बाइडनले भने: नयाँ पुस्तालाई नेतृत्त्वको कमान सुम्पिनु नै अगाडि बढ्नुको विकल्प

अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ पुस्तालाई कमान सुम्पिनु नै अगाडी बढ्नु राम्रो तरिका भएका कारण आफू राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिएको बताएका छन्।

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडन, कमलालाई समर्थन

बढ्दो दबाबकाबीच राष्ट्रपति बाइडनले दोहोर्याएर राष्ट्रपति निर्वाचन नलड्ने निर्णय गर्दै उप राष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।

बाइडन कोरोना सङ्क्रमित, राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब बढ्न सक्ने

अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना सङ्क्रमित भएका छन्। राष्ट्रपति निर्वाचनबाट पछि हट्न दबाब परिरहेका बेला उनी कोरोना सङ्क्रमित हुँदा दबाब थप बढ्ने आँकलन गरिँदैछ।

आक्रमण पछि फेरियो ट्रम्पको बोली, भन्छन्ः बाइडनको आलोचना गर्दिन

शुक्रवार चुनावी सभाको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर दाहिने कानमा चोट लागेका ट्रम्पको अब भने बोली फेरिएको छ।

बाइडनलाई राष्ट्रपति निर्वाचनबाट पछि हट्न हलिवुड अभिनेता जर्ज क्लूनीको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनमाथि आगामी राष्ट्रपति निर्वाचन नलड्न दबाब बढ्न थालेको छ।

अमेरिकी निर्वाचनको नेपाल चिन्ता

हजारौँ माइल टाढा रहे पनि नेपाल जस्ता मुलुकलगायतमा अमेरिकी निर्वाचनमा ‘के होला, को उम्मेदवार होला, कसले जित्ला’ भन्ने चासो विश्वभर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्