सरकारको यात्रामा ‘टर्बुलेन्स’ आए सामना गर्छौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारलाई गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारलाई गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
इंग्लिस फरवार्ड मार्कस रासफोर्ड नयाँ सिजनको तयारीका लागि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्किने भएका छन्।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो वृद्धि भएको छ।
भारत बिहारको सहरसा जिल्लाको सरडिहा गाउँमा सत्यनारायण पूजापछि सयभन्दा बढी मानिसहरू बिरामी परेका छन्।
नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले राज्यको सम्पत्ति गैरकानुनी रूपमा लिएको वा सरकारलाई प्रभावित पारेर सस्तोमा सरकारी सम्पत्ति प्रयोग गरेको भए त्यसमा छुट दिन नहुने उनको भनाइ थियो।
जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ।
चेल्सीले शनिबार इन्डोनेसियामा भएको पूर्वसिजन मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३–० ले पराजित गरेको छ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालमा उद्यमशीलता र निजी क्षेत्रको विकासका लागि राजनीतिक संरक्षणभन्दा स्थिर सरकार र स्थिर नीति आवश्यक रहेको बताएका छन्।
सुनसरीको देवानगञ्ज वडा नं. ३ को कप्तानगञ्जमा भएको घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
म्यानचेस्टर युनाइटेडले प्रिसिजन मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–१ गोलको बराबरीमा रोकेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विश्व आदिवासी दिवसले अधिकार, समानता र न्यायका लागि जारी संघर्षलाई अझ अघि बढाउन प्रेरणा प्रदान गरोस् भन्दै कामना गरेका छन्।
अश्रु देऊ वा अधरमा मुस्कानका फूल सजाऊ, तिमीबाहेक अरू कसैको प्रेम साँच्न सक्दिनँ।