स्वर्णिम वाग्ले भन्छन्ः हामी सनातन सभ्यताको रक्षक र उदार लोकतान्त्रिक समाजको कवच हौं
रास्वपा सनातन सभ्यता र उन्नत लोकतन्त्रको पक्षमा दृढ रहेको उनले बताए।
रास्वपा सनातन सभ्यता र उन्नत लोकतन्त्रको पक्षमा दृढ रहेको उनले बताए।
विश्वव्यापी रूपमा नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा छानबिन बढेको छ। अस्ट्रेलियाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइसकेको छ भने फ्रान्सेली सांसदहरूले पनि यस्तै विधेयक अनुमोदन गरेका छन्। युरोपेली संघलगायत अन्य देशहरूले पनि यस्तै कदम विचार गरिरहेका छन्।
प्राइम टाइल्सले नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस ६१७ अनुसारको एनएस प्रमाणपत्र प्राप्त गरेको छ।
सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।
दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा ‘घुमाउने’ भन्ने स्थानमा सडकमै पल्टिएको हो।
सौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले कर्मचारी तथा श्रमिकहरूको स्वास्थ्य र कल्याणलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक स्वास्थ्य परीक्षण शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।
सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए।
स्वर्णिमले स्वयम्भूमा भएको १२औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा बिहीबार दोहोरो जित हात पारेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३२ रहेको छ।
हालसम्म काठमाडौँको धरहराभन्दा अग्ला ८२ मिटरसम्म उचाइका विशेष प्रकृतिसहित १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेको छ।
उनले गत भदौको जेनजी आन्दोलनलाई पनि जोड्दै भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो। अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ।’
प्रहरीले ना७त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो।
नेपाल दक्षिण एसियाका धेरै देशजस्तै न्यून उत्सर्जन तर उच्च जोखिमको अवस्थामा छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कल्भर्ट निर्माणको काम आगामी चैत मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण पक्षसँग सम्झौता भएको छ। यो कल्भर्ट सडकतर्फ पाँच मिटर र पानी बहाव हुनेतर्फ १४ मिटरको हुनेछ।