१७ श्रावण २०८३ आइतबार
image/svg+xml

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई अनुमति दिने योजना रद्द गरे पनि उनको निर्णयले ल्याएको अशान्ति रोक्न कठिन भएको छ।

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।

कमनवेल्थ गेम्स्‌मको पदक तालिकामा अष्ट्रेलियाको अग्रता कायमै

स्कटल्याण्डको ग्लासगोमा जारी २३ औं कमनवेल्थ गेम्स्‌मको पदक तालिकामा अष्ट्रेलियाको अग्रता कायमै रहेको छ।

लाप्राक यात्रामा अनुभूतिका बजारहरू

सोचेभन्दा कठिन उकालो एकोतार हाम्रो साहसमा धावा बोलिरहेको थियो। बाटामा हामीले ताना शर्माको ‘घनघश्याको उकालो काट्दा’ लाई सम्झिरह्यौं।

मस्कोमा महिलाले बोकेको बम विस्फोट : तीन जनाको मृत्यु, २१ घाइते

घटनालगत्तै मस्को अनुसन्धान समिति र भारी हतियारधारी कानुन कार्यान्वयन अधिकारीहरूले घटनास्थललाई पूर्ण रूपमा नियन्त्रणमा लिई सर्वसाधारणका लागि बन्द गरेका छन्।

‘मृत्युगञ्जको मौनता’ लाेकार्पण तथा स्रष्टा सम्मान अर्पण

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कवि केशव निमेषको कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ लाेकार्पण गरेकाे छ।

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ।

मध्यपूर्वमा बढ्दै तनाव : अमेरिकाद्वारा अलर्ट जारी, नागरिकलाई सतर्क रहन आग्रह

यसअघि अमेरिकी मिडियामा अमेरिका र इजरायलले यसै हप्ता इरानको ऊर्जा पूर्वाधारमा आक्रमण गर्ने तयारी गरिरहेको रिपोर्ट आएको थियो।

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ।

पेरूमा पर्यटक सवार विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। सरकारले घटनाको अनुसन्धान भइरहेको बताएको छ। एरोडियानाले एक विज्ञप्तिमा ‘सम्बन्धित अधिकारीहरूको निर्देशन अनुसार आफ्नो उडान तालिकाको मूल्यांकन गर्नेछ’ भनेको छ।

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण

नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजना सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ।

लोकसंस्कृतिको प्रवर्द्धनमा सक्रिय ‘रामप्रसाद’

लोकसंस्कृतिको प्रवद्र्धनमा अग्रणी भूमिका निभाउँदै आएका गायक रामप्रसाद अवस्थी पछिल्लो समय राजधानीमा सुदूरपश्चिमको कला, संस्कृति र देउडालाई पछिल्लो पुस्तासित घुलमिल गराउन सक्रिय छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्