१२ पुस २०८१ शुक्रबार
image/svg+xml

अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतको खराब जवाफ

मेलवर्न क्रिकेट ग्राउन्डमा जारी भारत र अस्ट्रेलियाबीचको बोर्डर गावस्कर टेस्ट सिरिजको चौथो टेस्टअन्तर्गत दोस्रो दिनको खेल सकिदा अस्ट्रेलिया बलियो स्थितिमा देखिएको छ ।

अस्ट्रेलियाका डेब्यू ब्याटरलाई ठक्कर मार्दा कोहली आलोचित

यस क्रममा सिराजले इनिङको १० ओभर बलिङ सकेर ओभर इन्जुरी सुरु भयो । कोन्स्टास काखीमा ब्याट च्यापेर स्ट्राइकबाट ननस्ट्राइकमा रहेका खवाजातिर अघि बढे । उनी आफ्नै तालमा हिँडिरहेका बेला कोहली आएर पाखुरा ठोक्काए ।

रसुवागढी नाकामा नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’

आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ।

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन: मन्त्री उप्रेती

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन्।

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्