पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश
अदालतले परिवारका सदस्यसँग हप्ताको एक पटक भेटघाट गर्न र विदेशमा बस्ने छोराहरूसँग फोनमा कुरा गर्न पनि अनुमति दिएको छ।
अदालतले परिवारका सदस्यसँग हप्ताको एक पटक भेटघाट गर्न र विदेशमा बस्ने छोराहरूसँग फोनमा कुरा गर्न पनि अनुमति दिएको छ।
पार्टीको विधान, नेपालको संविधान, प्रचलित कानुन तथा विशेष महाधिवेशनको निर्णयलाई ध्यानमा राख्दै १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नु कांग्रेसको वैधानिक तथा राजनीतिक दायित्व भएको उनको भनाइ छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनले विपद्का बेला उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने हेलिकोप्टर मन्त्रीको व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएको बताउँदै सरकारको विरोध गरेका छन्।
रुसमा युक्रेनी आक्रमणको पछिल्लो लहरपछि मस्कोले बेलायतलाई चेतावनी दिएको छ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा गुडिरहेको टिपरको ढालाबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको क्राइम थ्रिलर एवं फ्यामिली ड्रामा चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ।
श्रमिकहरूबाट निवेदन वा मुद्दा परी प्रतिष्ठान र श्रमिकबिच आपसी सहमतिमा रु ७२ लाख ७१ हजार ९ सय २७ भुक्तानी गराइएको छ।
प्रधानमन्त्री एवम् रक्षामन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयले गठन गरेको कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी दिइएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोली ४५ ओभरमा १८८ रन बनाउँदै अलआउट भयो।
त्यसपछि उपसभामुख ठाकुरले विषयलाई थप नलम्ब्याउन सांसदहरूलाई आग्रह गरिन्। उनले एउटै विषय पटक-पटक नदोहोर्याउन र सदनको मर्यादा कायम राख्न निर्देशन दिइन्।
मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिममा हाल १० विदेशी र ८२ नेपाली गरी ९२ जना शिक्षार्थी अधिकृत सहभागी छन्।
१३ उपसमूहमध्ये मंगलबार १२ उपसमूहको परिसूचक घटेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
भौतिक रूपमा उनी नरहे पनि जबसम्म नेपालको अस्तित्व रहन्छ, जबसम्म हिमालमा हिउँ चम्किन्छ र मर्स्याङ्दीमा पानी बगिरहन्छ, तबसम्म राष्ट्रकवि माधवप्रसाद घिमिरे आफ्ना अमर शब्दहरूमार्फत प्रत्येक नेपालीको हृदयमा बाँचिरहनेछन्।
चिकित्सकहरूले यसलाई अहिलेसम्म शल्यक्रियाबाट निकालिएको सबैभन्दा ठूलो पिसाबथैलीको ढुङ्गा भएको बताएका छन्।