८ मंसिर २०८१ शनिबार
image/svg+xml

कृषि प्राविधिक शिक्षालयमा नि: शुल्क पढाउन २ करोडको अक्षयकोष

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ६३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ।

स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ।

म्याग्दीका ६ सय घरमा विद्युत् सुविधा विस्तार

नेपाल विद्युत् प्राधिकरणले मालिकाको वडा नम्बर १ छिस, रिठेचौर, २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले, खतेन र ४ नम्बर वडाको ओखरबोटमा विद्युतीकरण गरेको हो।

मालिका गाउँपालिकामा ‘एक घर, एक धारा’

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

७६ लाखको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको छ। मालिकाले ७६ लाखको लागतमा सात कोठे एक तले भवन निर्माण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्