८ श्रावण २०८३ शुक्रबार
image/svg+xml

गोरखाबाट सुत्केरीको आकस्मिक हवाई उद्धार

मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ।

गण्डकीमा राइड सेयरिङ : पठाओ, याङ्गो र इनड्राइभ दर्तामा आनाकानी, एउटालाई मात्र अनुमति

गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा सञ्चालनका लागि हालसम्म पाँच कम्पनी दर्ता भएका छन्।

नेपालमा अनैतिक काम गर्ने ४७ विदेशी महिलालाई देश निकाला

अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका ४७ जना विदेशी महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको प्रहरीले जनाएको छ।

बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा

अप्रिल २०२३ देखि राष्ट्रपतिको रूपमा कार्यरत शहाबुद्दीनले कार्यकाल पूरा हुनुभन्दा अगाडि नै पद छाडेका हुन्।

सरकारिवरुद्ध धेराबन्दी गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई प्रचण्डको आह्वान

संयोजक दाहालले संसद्, सडक र आगामी निर्वाचनलाई संघर्षका मुख्य माध्यमका रूपमा उल्लेख गर्दै आफूहरू आफ्नै शैलीमा राजनीतिक लडाइँ लड्ने बताए।

मोदीले अनुमान गर्न नसकेको युवा आन्दोलन

प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर उनीहरूलाई रोक्यो । त्यसयता पनि विहिबारसम्म हजारौं प्रदर्शनकारी सडकमा उत्रिरहेका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको दाबी : सर्वोच्चका न्यायाधीशलाई महाभियोगको धम्की

संस्थाहरूले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र नमाने महाभियोगको प्रक्रिया अघि बढाउने धम्की दिइएको आरोप लगाएका छन्।

नागढुंगा सुरुङमार्गको उद्घाटन आगामी सोमबार

निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सरकारले उक्त मितिमा सुरुङमार्ग उद्घाटन गर्ने तयारी गरेको हो।

नेप्सेको सिस्टममा गडबडीः एकै दिन १ हजार अंकको गिरावट

नेपाल स्टक एकस्चेञ्जको सिस्टममा समस्या आएपछि नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) मा शुक्रबार एक हजार अंकको गिरावट देखिएको छ ।

ट्रम्पले अनुदान रोकेपछि यौन व्यवसायमा लाग्न बाध्य नेपालका ट्रान्सजेन्डर अभियन्ता

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फतको कोष गुमाउँदा उनीहरूसँग बाँच्नका लागि अत्यन्त कम विकल्प मात्र बाँकी छन्। एचआईभीविरुद्धको लडाइँमा एक समय सक्रिय रहेका ट्रान्सजेन्डर कर्मचारीसमेत अहिले बाध्यतावश यौन कार्यमा संलग्न हुनुपरेको छ।

सरकारले आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय

सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिने जनाएको छ।

भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरूद्ध उजुरी दर्ता

आपत्तिजनक तस्बिर तथा भिडियोहरू सामाजिक सञ्जालमा फैलाइएको आरोप लगाएकी हुन्।

बाग्मती किनारबाट हटाइएका बस्ती क्षेत्रमा खुला पार्क निर्माण गरिने

बाग्मती नदी किनारबाट हटाइएका अव्यवस्थित बसोबास भएका क्षेत्रलाई खुला सार्वजनिक क्षेत्रका रूपमा विकास गरिने भएको छ।

अर्थमन्त्री वाग्लेलाई उद्योग मन्त्रीले भनिन्: बजेटका आठ सुधार कार्यक्रम कार्यान्वयनमा लागेका छौँ

चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफललाई तीव्र बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्