एसियाड तयारीको लागि पुरुष कबड्डी टोली भारत जाँदै
जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ।
जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ।
अध्ययनले कम्तीमा ६० प्रतिशत घरधुरीले कुनै न कुनै समयमा घरमा खानका लागि कुनै पनि खाद्य वस्तु नभएको अवस्था भोगेको उल्लेख गरेको छ।
पूर्णबहादुर खड्काले पार्टीभित्र संवाद, सहमति र सम्पूर्ण एकता कायम गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा पार्टी बलियो बनाउन नसकिए समग्र कम्युनिस्ट आन्दोलन नै ठुलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। मधेसमा पार्टी निर्माणको विषयलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको उनले सुनाए।
नीट प्रश्नपत्र चुहावट (पेपर लीक) र विद्यार्थीमाथि भएको प्रहरी दमनलाई लिएर भारतमा राजनीतिक तापक्रम बढेको छ।
देशका अधिकांश क्षेत्रमा गर्मी फैलिँदै गएपछि ४७ मध्ये ४१ प्रान्तमा ‘हिटस्ट्रोक’ को चेतावनी जारी गरिएको छ।
बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे।
२०८५ भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रुपमा र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट हुनेछ। अघिल्ला सरकारले दिएको छुट आगामि भदौ मसान्तमा सकिन लागेको थियो।
नेकपा एमालेले संविधान पुनरावलोकन तथा संशोधनसम्बन्धी प्रस्ताव तयार गर्न गठित उपसमितिले संविधान संशोधनका लागि आवश्यक विषयहरूको पहिचान र सुझाव संकलनको कार्यविधिबारे छलफल गरेको छ।
विवाहको न्यूनतम उमेर १८ वर्षमा झार्न पोखराका सरोकारवालाले सुझाव दिएका छन्।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार गृह मन्त्रालय, जिल्ला अदालत कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नाममा उक्त आदेश जारी गरेको हो।
सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको प्रमुख युवा आन्दोलनका रूपमा विकसित भएको छ।
खड्काले पार्टीमा सम्मानका लागि आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्दै विशेष महाधिवेशनको प्रस्ताव पार्टी विधानविपरीत रहेको टिप्पणी गरे।
नेपाली कांग्रेसका वरिष्ठ नेताहरूले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र एकतामूलक रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।
विराटनगरका उद्योगी व्यवसायीले कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन्।