३० भाद्र २०८३ मंगलबार
image/svg+xml

रसुवा बाढीः एक हजार ३९९ शव फेला, चार हजार ८९ जना अझै बेपत्ता

रसुवा बाढीमा परी हराईरहेका मध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ।

गणेश चतुर्थीको अवसरमा ३०८ कुमार पूजा

भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ।

बाढी प्रभावितको पुन:स्थापनामा चुनौती

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार भएको छलफलमा पुन:स्थापनाका लागि सरकारसँग उपलब्ध स्रोतका साथै दातृ निकायबाट प्राप्त हुने सहयोगसमेत परिचालन गर्ने बताएका हुन्।

चितवनमा केराको उत्पादन बढेसँगै बजार मूल्य घट्यो

उत्पादनको मुख्य सिजन र भोटेकोसी–त्रिशूली बाढीलगायतका कारण राजधानी लगायतका ठुला बजारमा सहज रूपमा केरा पठाउँन नसक्दा केराको मूल्यमा गिरावट आएको हो।

साढे २३ अर्ब बिमा दाबीमध्ये ७ अर्ब ६२ करोड मात्र भुक्तानी

आन्दोलनका क्रममा निजी आवास, उद्योग, गाडीका सोरुम, सार्वजनिक सम्पत्ति तथा सिंहदरबार, राष्ट्रपति भवन र सर्वोच्च अदालत जस्ता संरचनामा तोडफोड तथा आगजनी भएको थियो।

दास किराना पसललाई दुई लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय झापाले म्याद गुज्रिएको पशुदाना बिक्री गरेको कसुरमा उक्त जरिवाना गरिएको हो।

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवातास खेलाउने ११ जना पक्राउ

प्रहरीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवातास खेल्ने खेलाउने कार्यमा संलग्न ११ जना पक्राउ परेका छन्।

आहालमा बिरामी बेपरवाह प्रतिष्ठान

पानीको आहालमै बिरामीले उपचार पर्खेर बस्नुपर्ने दर्दनाक अवस्थाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार सेवालाई उदांगो पारिदिन्छ।

ठूलो शल्यक्रिया नगरी मुटुका भल्भ समस्याको उपचार नेपालमा सम्भव गर्छौः डा स्मृति शाक्य

वरिष्ठ कार्डियोलोजिस्ट डा स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै पनि सम्भव छ भन्ने सन्देश आम नागरिकसम्म पुर्‍याउनु आवश्यक रहेको बताएकी छिन्।

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा छ सय सात हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणमा परेको छ।

पर्सा प्रहरीका विवादित कार्य : दोषीलाई संरक्षण र निर्दोषलाई अपराधीकरण

दोषीलाई संरक्षण र निर्दोषलाई बनावटी मुद्दा खडा गरेर दुःख दिने कार्यमा पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लको भूमिका रहेको पीडितले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्