३० भाद्र २०८३ मंगलबार
image/svg+xml

कांग्रेस भित्रको विवादप्रति पूर्वराष्ट्रपति यादव असन्तुष्ट, भन्छन्ः लोकतान्त्रिक विधि अपनाउ

पार्टीमा देखिएको गल्ती सच्याउँदै देशलाई समृद्धतर्फ अग्रसर गराउन कांग्रेस नेतृत्वलाई उनको सुझाव थियो।

क्यालीको सदस्यताबाट नेपाललाई कानुन निर्माणमा फाइदा हुन्छ : मन्त्री गौतम

गौतमले क्यालीको सदस्यता प्राप्तिबाट नेपाललाई कानुन तर्जुमा तथा निर्माणसम्बन्धी ज्ञान, अनुभव र असल अभ्यासको आदानप्रदानमा लाभ हुने बताएकी छिन्।

कांग्रेसमा वारपार: देउवाले भने- बहिष्कार गरौं, गगनले भने- उत्साहपूर्वक चुनावमा होमिनू

नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति-संघर्ष वारपारको मोडमा पुगेको छ।

शर्तहरु पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान

इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्तहरु पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन्।

जलवायु परिवर्तनको असर बुझाउँदै घरपझोङ

हिमाल पग्लिएपछि त्यसको असर तल्लो तटीय क्षेत्रमा पानी, कृषि, पर्यटन र मानव बस्तीमा पर्न थालेको छ।

गगन पक्षको महाधिवेशन तयारी तीव्र: ७७ वटै जिल्लामा खटाइए निर्वाचन अधिकृत

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सभापति गगन थापा पक्षधर समूहले १५औं महाधिवेशनको निर्वाचन प्रक्रियालाई तीव्र बनाएको छ।

मकवानपुर ईभी दुर्घटना अपडेट: मृतक दुई जनाको सनाखत, सबै घाइतेको पहिचान खुल्यो

मकवानपुरको इन्द्रसरोवरमा मंगलबार दिउँसो भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा ज्यान गुमाएका चारमध्ये दुई जनाको सनाखत भएको छ।

राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

रविले बोलाए सर्वदलीय बैठक, बुधबार ११ बजे बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठनको प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन्।

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने भएका छन्।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियन गेम्सका लागि नेपाली टोली घोषणा

जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

फिर्के मिचेर बनाइएको संरचना हटाउन स्थानीयको अटेरी, महानगरको भाका सरेको सर्‍यै

पोखराको मध्य भाग बगेर जाने फिर्के खोला मिचेर बनाइएका संरचना भत्काउन स्थानीयले अटेरी गरेका छन्।

दुई लाख घूससहित कैलालीका विव्यस सदस्य बम रङ्गेहात पक्राउ, भ्रष्टाचार मुद्दा दायर

कैलालीको गौरीगंगा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच शिष्टाचार भेटवार्ता, के भयो कुराकानी ?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ।

सांसद सुनारको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सभामुख डीपी अर्यालले सांसद खगेन्द्र सुनारले दिएको एक अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्