२५ असार २०८३ बिहीबार
image/svg+xml

कृषि मन्त्रालयको कार्यप्रगति: उखु किसानलाई अनुदान भुक्तानीदेखि कार्बन व्यापारमार्फत् एक अर्ब आम्दानी

कार्बन व्यापारमार्फत १ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक मुद्रा प्राप्त गरी वितरण सम्पन्न गरिएको तथा कृषि, वन र जलवायु परिवर्तनसम्बन्धी विभिन्न परियोजनामा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गरिएको जानकारी दिइयो।

ओलीले भने : सरकार १०० दिनमै उम्लिएको दूधजस्तो, होस–हवासमा छैन

ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालको कडा आलोचना गर्दै सरकारको अवस्था ‘उम्लिएको दूध’ जस्तै अस्थिर र होस–हवासविहीन रहेको टिप्पणी गरेका छन्।

संविधान संशोधनमा सरकार अपरिपक्व देखियो : गगन थापा

कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान संशोधनको विषयलाई अत्यन्त हल्का, अपरिपक्व र सतही ढंगले अघि बढाएको टिप्पणी गरेका छन्।

मनोमानी करार भर्ती अन्त्य गरिँदै, कानुनी प्रक्रिया र प्रतिस्पर्धालाई अनिवार्य बनाइने

कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्यता पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै त्यस्ता कर्मचारी राख्न उनले निर्देशन दिएका हुन् ।

मानवअधिकार आयोगको सिफारिस सच्याउन एमालेको माग

बर्तौलाका अनुसार उक्त निवेदन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट आयोगमा बुझाइएको हो।

नेप्से परिसूचक १९ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ६७ अङ्कले ओरालो लागेर दुई हजार ६०१ दशमलव ९२ को विन्दुमा पुगेको हो।

आत्मदाह प्रयास गर्ने गणेशका दाइ भन्छन्- भाइ छटपटाइरहेको छ, औषधि किन्ने पैसा छैन

काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था वीर अस्पतालको सघन उपचार कक्षमा अत्यन्तै नाजुक बनिरहँदा उनको परिवार अर्को ठूलो बज्रपातमा परेको छ।

सहकारीदेखि नापी–मालपोत र सुकुम्बासी प्रगति विवरण अब एकै ठाउँमा हेर्न मिल्ने

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा एकीकृत ड्यासबोर्ड सार्वजनिक गरेको छ।

आज मध्यरातदेखि सूत्र प्रणाली बन्द हुने

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’ (सूत्र) आज मध्यरातदेखि बन्द हुने भएको छ।

सरकारलाई एमालेको प्रश्न: एक–चीन नीति बदलिएको हो ? (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वर्तमान सरकारको परराष्ट्र नीति र एक–चीन नीतिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

कृषि पढेर पनि पठाओ चलाउन बाध्य थिए गणेश, महानगरले रोजीरोटि खोस्दा छर्किए पेट्रोल

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो एक पठाओ चालकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरे।

गास, बास र कपास सुनिश्चित गर भन्दै सुकुमवासीको माइतीघरमा प्रदर्शन {फोटो फिचर}

सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता, भू–स्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक जीवनयापनको माग गर्दै सुकुमवासीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

रास्वपा सचेतकको प्रश्न : चालिस वर्षअघिको राष्ट्रिय सुरक्षाको अवधारणा अहिले सान्दर्भिक छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले बदलिँदो सुरक्षा चुनौतीलाई परम्परागत शान्ति–सुरक्षाको दृष्टिकोणबाट मात्र सम्बोधन गर्न नसकिने बताएका छन्।

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि दफाबार छलफलपछि निर्णयार्थ प्रस्तुत गर्दा राष्ट्रियसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।

प्रस्तावित निर्वाचन आयुक्त माथिको सुनुवाइ प्रक्रिया अघि बढ्यो, शुक्रबारदेखि उजुरी दिन सकिने

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्