८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीको व्यवहार ‘ध्रुवे हात्तीजस्तो’, हालत ‘भिजेको बिरालो’: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार चितवनको ‘ध्रुवे हात्ती’ जस्तो भएको भन्दै तत्काल सच्याउन चेतावनी दिएका छन्।

ओली सरकारले सय दिनमा जनतालाई ऋणको भारी मात्र बोकायो: प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन्।

मेयर श्रीमतिको प्रशंसा गर्दै साहले भनेः मुलुकलाई समृद्ध बनाउन मौलापुरबाट सिकौँ

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाले नगरमा लागू गरेको विभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गरी सर्वसधारण जनतालाई सेवा दिन उनले सुझाव दिँदै उनको तारिफ गरे।

प्रभु साहको आरोपः सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन्।

रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधान सेनापतिले जवाफ दिनुपर्छः अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा प्रधान सेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन्।

साहले मागे प्रधानमन्त्रीको राजीनामाः कि मन्त्री बर्खास्त गर्नुस्, कि आफै राजीनामा दिनुस्

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्