७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ओलीलाई बालेनले भने: ज्ञानविहीन हुँदा तपाईँ जस्तै कार्यकर्ता अरूको इशारामा चल्नुपर्ला

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई सामान्य राजनीतिको ज्ञान दिएर लगाउन सुझाव दिएका छन्।

मेयर बालेन भन्छन्: महानगरको कामलाई विश्वले प्रशंसा गर्छ, तर काम गर्न गाह्रो छ

शुक्रबार ३२ औं महानगर प्रहरी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले नेपालजस्तो विकासोन्मुख देशमा काम गर्न गाह्रो हुने गरेको बताए।

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियाे जनही एक लाख

‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ।

धेरै बोलेर समय खेर फाल्दिन, काम गरेर देखाउँछुः बालेन्द्र साह

उनले म धेरै बोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए। प्रमुख साहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए।

न्युरोड ‘ब्याटल’ मा बालेन किन ‘ब्याक’ ?

काठमाडौं महानगरपालिका र न्युरोड क्षेत्रका बासिन्दाबिच मंसिर २ गतेसम्म न्युरोड क्षत्रेमा कुनै निर्माण सम्बन्धी काम सहमति भएको छ। जसले न्युरोड क्षेत्रको विवाद तत्कालका लागि साम्य हुने देखिएको छ।

बालेनलाई चेतावनी: न्युरोडकाे परिस्थितिले हिंसात्मक रूप लिए त्यसको जिम्मेवारी लिनुपर्छ

न्युरोडमा फुटपाथ विस्तारको विरोध गरिरहेका स्थानीयहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई चेतावनी दिएका छन्।

महानगरले थाल्यो न्युरोडको फुटपाथ विस्तारको काम (तस्बिरहरू)

महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेको थियो। सो कार्यलाई डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेको थियो।

काठमाडौं महानगरको पुँजीगत खर्चमा सुधार, यद्यपि ४२.३५ प्रतिशत मात्रै

चार वर्षअघि आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं महानगरपालिकाले पुँजीगत खर्च २१ प्रतिशत मात्रै थियो। पुँजीगत खर्चलाई साधारण अर्थमा ‘विकास बजेट’ भनेर पनि बुझिन्छ।

नेता नामका संस्थालाई बजेटः रोक्ने दाउमा बालेन, लिइछाड्ने वडाध्यक्षको अडान

शुक्रबार काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए।

सहिदहरूको नाममा कार्यक्रम गरौँ भन्दा नगर सभा बैठक रोकियो: मेयर बालेन

काठमाडौँ महानगरका मेयर बालेन शाहले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ कार्यक्रम गरौँ भन्दा नगर सभा स्थगित भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्