४ जेष्ठ २०८२ आइतबार
image/svg+xml

असनको स्मारक इत:चपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब: मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सत्रौँ शताब्दीमा असनमा निर्माण भएको स्मारक इत:चपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि भएको प्रतिक्रिया दिएका छन्।

बालेन–गुरागाईँ टसलः अख्तियारको छानबिन अन्तिम चरणमा

महानगरले पठाएको पत्रपछि छानबिन अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए।

हाजिर कापी नै बालेनसँग भएपछि नयाँमा हाजिर गरी मन्त्रालय हिँडे गुरागाईँ

काठमाडौं महानरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको हाजिरी कापी नै मेयरको सचिवालयमा भएपछि हाजिरी कापी बनाएर हाजिर गरेका छन्।

काठमाडौं टावर विवाद: भत्काउन प्रतिवेदनको निष्कर्ष कुर्दै महानगर

पीपीए अध्ययन समितिका प्रमुख वडा न ५ का अध्यक्ष वीरेन्द्र प्रजापति अध्ययन अन्तिम अवस्थामा पुगेको र अब चाडै प्रतिवेदन बुझाउने बताउँछन्।

काठमाडौं टावरको नक्सा पासमा बालेनकाे चुनौती: गलत भए मलाई जेल हाल

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् ।

महानगरले तोकेको जरिवाना एमालेले बुझाएन, राप्रपाले बुझायो

सोमबार नै महानगरले तोकेको एक लाख जरिवाना राप्रपाले तिर्‍यो। राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाए।

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने मेयर बालेनको अडान

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाएका छन् ।

गुरागाईंलाई काम गर्न दिनु भन्दै सङ्घीय मामिला मन्त्रालयले पठायो महानगरलाई पत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको छ।

मेयर बालेन भन्छन्: याे सरकारलाई भ्रमको खेतीमा पिएचडी दिए हुन्छ

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने बताएका छन्।

प्रशासकीय अधिकृत गुरागाईंमाथिको छानबिनबारे खुलाउन मन्त्रालयले लेख्यो महानगरलाई पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्थिति खुलाउन भन्दै काठमाडौं महानगरलाई पत्र लेखेको छ।

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह: अरूले भिखारी भनिसके, नेपाली भएर बाच्न दिनुस्

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेपाली भएर बाच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

ट्रम्पलाई मेन्सन गर्दै बालेन भन्छन्: तपाईंका नागरिकले देश बनाउन सक्दैनन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्।

मेयर साह भन्छन्: सम्पदा क्षेत्रमा १० हजार ७२९ वर्ग मिटर ढुङ्गा बिछ्यायाैँ

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा छापिएको बताएका छन्।

बालेनलाई अमरेशको च्यालेन्ज: कवाडी गोदाम हाेइन सक्छौँ भने सिंहदरबार भत्काएर देखाऊ

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन्।

जरिवाना विवाद: एमालेले तिर्न अटेरी गरे 'कानुनबमोजिम अगाडि बढ्ने' बालेनको तयारी

पार्टीको केन्द्रीय कार्यालयमा पत्र पठाउने ठाउँ नभए अन्य कहाँ पठाउने त्यो जानकारी गराउन पनि मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साह बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्