७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

स्काउटमा नियमविपरीत सचिव नियुक्त

राष्ट्रिय सचिवको व्यवस्था भएको ऐन संशोधन प्रक्रियामा रहेको अवस्थामा नियमावलीले खारेज गरिसकेको राष्ट्रिय सचिवसम्बन्धी व्यवस्था ब्युँताउन खोजिएको छ। मन्त्री चौधरीको ठाडो निर्देशनमा नियमावलीमै नभएको राष्ट्रिय सचिवमा शिवराम अर्याललाई नियुक्त गरिएको हो।

राष्ट्रिय खेलाडिहरूको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा सुरु

राष्ट्रिय खेलाडिहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रमा निःशुल्क रुपमा गर्ने व्यवस्था सुरु भएको छ।

क्यालेन्डर अनुसार खेलकुदका गतिविधि भए राम्रा खेलाडी उत्पादन गर्न सकिन्छ: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्थानीय तहले क्यालेन्डर प्रतियोगिताहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।

युवा दिवस मनाउन मन्त्री चौधरीको अध्यक्षतामा मूल समारोह समिति

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ।

गणित, विज्ञान र अंग्रेजी विषय शिक्षकको विशेष व्यवस्था गर्न माग

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्