३ आश्विन २०८१ बिहीबार
image/svg+xml

एकीकृत समाजवादीले भन्योः जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन भयो

नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं उपत्यकाका नदी किनाराको थप २० मिटर जमीन खाली गराउने सर्वोच्च अदालतको फैसलाले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेको छ।

एकीकृत समाजवादीमा १८ पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि दुई बजेपछि मतदान

नेकपा (एकीकृत समाजवादी) ले १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बुधबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ।

एकीकृत समाजवादीले पदाधिकारी थप्ने, केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने

महाधिवेशनको तयारीमा जुटेको एकीकृत समाजवादीले पदाधिकारी थप्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्