१३ आश्विन २०८३ मंगलबार
image/svg+xml

कांग्रेस महाधिवेशन सरेपछि क्षेत्रीय अधिवेशनको समय पनि लम्ब्याइयो

देशका विभिन्न स्थानमा परेको भारी वर्षा र त्यसबाट उत्पन्न असहज परिस्थितिको कारण देखाउँदै नेपाली कांग्रेसको १५औं महाधिवेशनको कार्यतालिका संशोधन गरिएको छ।

७० वर्षको साथ टुट्दा एक्लिएका महाथिर भन्छन् : सोचेको थिइनँ

महाथिर र हस्माहको विवाह सन् १९५६ मा भएको थियो। उनीहरूले गत अगस्टमा विवाहको ७० वर्ष पूरा गरेका थिए। दुवैको भेट सिंगापुरस्थित तत्कालीन किङ एडवर्ड सातौं कलेज अफ मेडिसिनमा चिकित्साशास्त्र पढ्दा भएको थियो।

नारायणीको बाढीले बगाएको ४ वर्षे गैंडाको सकुशल उद्धार

अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले बगाएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।

कांग्रेस प्रवेश गरेको केही घण्टामै दीपक मनाङेलाई जिल्ला संगठनको नेतृत्व

मनाङेले आफूलाई कांग्रेसको संस्थापन इतर समूहको मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिइएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

बाढी पहिरोबाट ३५ जनाको मृ’त्यु, १५ जना घाइते

असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृ’त्यु भएको छ।

बागमती र कर्णालीका मन्त्री र प्रमुख सचिवसँग मुख्यमन्त्रीको कार्यसम्पादन सम्झौता

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न बागमती र कर्णाली प्रदेशका मुख्यमन्त्रीले मन्त्री तथा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

चाडपर्व नजिकिएसँगै प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने भएको छ।

स्थापनाको ४८ वर्षपछि चिनीको बिक्री सुरु गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

खाद्यले प्रतिकिलो १ सय १० रुपैयाँका दरले चिनी बिक्री गर्ने कार्यालय प्रमुख तिम्सिनाले जानकारी दिए। यो बजार मूल्यभन्दा निकै सस्तो दर हो।

बगर बन्यो नारायणी किनार, महानगरको लगानी पानीमा

सीबिच मोडल’मा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महानगरले यहाँ करोडौँ लगानी गरेको थियो। अहिले बाढीले भत्काएपछि सामाजिक सञ्जालबाट समेत महानगरको विरोध हुन थालेको छ।

मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद, नेता कार्यकर्तावीच धकेलाधकेल

अधिवेशनमा सर्वसम्ममत रुपमा पदाधिकारी तथा प्रतिनिधि चयन भएको भन्दै नामावली सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो ।

मतदानका क्रममा मतपेटिका फ्याँकेपछि सुनसरी कांग्रेसमा विवाद

विवादका क्रममा मनोज पक्षका वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयूव अन्सारीले मतपेटिका फ्याँकिदिएपछि अवस्था थप अशान्त बनेको थियो।

अतिक्रमित वन खाली गराउन जनप्रतिनिधिकै अवरोध, डोजर लिएर पुगेका ५० सुरक्षाकर्मी निरीह !

विगतका निर्वाचनहरूमा लालपुर्जा दिलाउने आश्वासन दिएर भोट मागेका स्थानीय जनप्रतिनिधिहरू नै यतिबेला राष्ट्रिय वनको अतिक्रमित जग्गा खाली गराउने सरकारी अभियानमा बाधक बनेका छन्।

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया जाने तयारीमा थिए।

जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गीतका रचनाकार श्रेष्ठले नेपाल भाषा र नेपाली भाषामा थुप्रै कविता तथा गीत लेखेका छन्।

नेता-कार्यकर्तालाई ओलीको निर्देशन- शालीनता र विनम्रता सिक्नू, जनतामाझ पुगेर भरोसा जगाउनू

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो आचरण बदलेर शालीन र विनम्र बन्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्