हिमाल र हिउँरानी
म त हिउँरानी तिमीहरूकै काखबाट पग्लिएर झरेकी हुँ, मलाई रुन पनि सुहाउँछ किनकि पग्लिएकी मनमा आँसु पनि पग्लिएको हुन्छ।
म त हिउँरानी तिमीहरूकै काखबाट पग्लिएर झरेकी हुँ, मलाई रुन पनि सुहाउँछ किनकि पग्लिएकी मनमा आँसु पनि पग्लिएको हुन्छ।
मुख्यमन्त्री बनिनसक्दै नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोलाई मुख्यमन्त्रीको रूपमा बधाईको ओइरो लाग्न थालेको छ।
बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट १२ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो।
बढ्दो महँगीको यो कठिन स्थितिमा अमेरिकी परिवारहरूले आफ्नो दैनिक भान्साको खर्च धान्न र जोहो गर्न विभिन्न नयाँ रणनीति तथा उपायहरू अपनाउन थालेका छन्।
उनले कसैबाट कुनै सुविधा नलिने भनिए पनि अन्ततः निजी सहायक (पीए) नियुक्त गरिएको भन्दै कटाक्ष गरेका हुन्।
गोधूलि प्रतिष्ठानले आफ्नो २० औँ वार्षिकोत्सव तथा २१३ औँ भानुजयन्तीको संयुक्त अवसरमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एकजना व्यक्तित्वलाई अभिनन्दन तथा १४ स्रष्टालाई विभिन्न विधाका सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सेयर लगानीकर्ताले रकम गुमाएको प्रति अर्थमन्त्रीले गम्भीरताका साथ लिनुपर्ने बताएका छन्।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान, सुनसरीले कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा भव्य काव्य गोष्ठी गरेको छ।
भगवान, अल्लाह र मसिहाका दिव्य र भव्य मन्दिर, मस्जिद र चर्च, सुन्दर गजुर, बुर्जा र क्रसहरूमा उसकै हातका नुनिलो पसिना र रगत अझै टल्काएर उभिएकै छन्!
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेका उद्योगहरूको बाँकी प्रिमियम महसुल तत्काल असुल गर्न सरकारसँग माग गरेका छन्।
तौलिहवा भैरहवा सडक अन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका-६ बिमिहा चोक नजिकै शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय समय अनुसार राति १० बजेतिर टियरगार्टन पार्कमा एउटा सेतो भ्यान अचानक भित्र छिरेर मानिसहरूलाई ठक्कर दिँदै एउटा रूखमा ठोक्किएको थियो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।