५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १३:१८ अपराह्न

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ।

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ।

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण

नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ।

साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ।

एक वर्षमा विदेशबाट १ अर्ब ४४ करोडको सुन्तला आयात

गत आर्थिक वर्षमा विदेशबाट १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला आयात भएको छ। भन्सार विभागका अनुसार विदेशबाट मात्र गत आर्थिक वर्ष २० हजार मेट्रिक टन सुन्तला आयात भएका हो।

रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख जरिवाना असुल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्