३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाल-चीनको सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताएका छन्।

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

चिनमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि उचित शैक्षिक परार्श दिने उदेश्यले नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ।

छापा माध्यमका समस्या र कूटनीतिमा मिडियाको भूमिकाबारे मन्थन

छापा माध्यमहरुको राष्ट्रिय सन्जाल र नेपाल-चाइना मिडिया फोरमले आज छुट्टाछुट्टै रुपमा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल र ‘नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । ललितपुरमा आज आयोजित सो कार्यक्रममा नेपालका ४ दर्जन बढी बरिष्ठ पत्रकारसहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्