४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कटारीका मेयर भन्छन्ः गर्दै नगरेको काममा मलाई भ्रष्टाचारी करार गर्न खोजिँदैछ

नगर अधिवेशन नियमानुसार र सौहार्द्रपूर्ण रुपमा सम्पन्न भएको केही घण्टापछि नै अनावश्यक विवाद खडा गरी आफूमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएको उनले बताए।

कटारीको बजेट भण्डै ८७ करोड

कटारी नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । साउन २७ गते ‘१३ औँ नगर सभा’मा प्रस्तुत नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको नीति तथा कार्यक्रमसँगै उपप्रमुख गीता खड्काद्वारा पेस भएको बजेट २४ घण्टा लामो छलफलपछि पारित भएको हो ।

कटारी नगर अस्पताललाई ‘प्रादेशिक अस्पताल’को मान्यता

५० शैय्यामा स्तरोन्नति गर्दै प्रदेश अस्पतालको मान्यता दिन गरेको सिफारिसलाई तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारको गत असार २७ गतेको बैठकले स्वीकृति दिएको थियो। तर, गठबन्धन फेरिने निर्णय भएकाले मन्त्रालयका सचिवले निर्णय कार्यान्वयनको पत्र भने बाहिर ल्याएका थिएनन्।

स्थानीय तहले कटारीमा स्थापना गर्‍यो ‘कपडा तथा खाद्य बैँक’

जिल्लाको कटारी बजारमा ‘कपडा तथा खाद्य वैँक’ स्थापना गरी सञ्चालनमा ल्याइएको छ । कटारी नगरपालिका ३ नम्बर वडाले गरिब, बिपन्न र असहायहरुका लागि लक्षित गर्दै बैँक स्थापना गरेको हो ।

जङ्गली जनावरले मकै सखाप पारेपछि किसान केरा खेतीमा आकर्षित

उदयपुरकाे कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्