२३ असार २०८१ आइतबार
image/svg+xml

आइसीसी यू–१९ विश्वकपः नेपालले पर्सि बङ्गलादेशसँग खेल्ने

नेपालले आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेल पर्सि माघ १७ गते खेल्ने भएको छ।

यू–१९ विश्वकप: सुपर सिक्समा नेपालका प्रतिस्पर्धी भारत र बङ्गलादेश

सुपर सिक्समा पुगेको नेपालले अब दुई खेल खेल्ने छ। नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेलमा बङ्गलादेश र दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

अफगानिस्तानविरुद्ध नेपाल पनि सुरुवाती दबाबमा

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेला १४५ रन पछ्याइरहेको नेपाल पनि सुरुवाती दबाबमा परेको छ।

१४५ रनमा समेटियो अफगानिस्तान

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपाली बलर आकाश चन्दले घातक बलिङ गर्दै सुरुवाती ओभरमै पाँच विकेट लिएपछि निरीह बनेको अफगानिस्तान १४५ रनमा समेटिएको छ।

नेपालले लियो अफगानिस्तानको आठौं विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौँ विकेट लिएको छ।

अफगानिस्तानी पारी धरासायी, पहिलो स्पेलमै आकाश चन्दले लिए पाँच विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानको पारी नेपाली बलर आकाश चन्दसामू धरासायी बनेको छ।

यू–१९ विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध आकाश चन्दको घातक बलिङ

हालसम्म १० ओभरको खेल सुरू हुँदा अफगानिस्तान ५ विकेट गुमाएर ३४ रनको अवस्थामा छ। नेपालका तर्फबाट आकाश चन्द र गुल्सन झाले घातक बलिङ गरिरहेका छन्।

अफगानिस्ताविरुद्ध नेपाललाई लगातार दोस्रो सफलता

यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध लगातार दोस्रो सफलता हासिल गरेको छ।

यस्तो छ अफगानिस्ताविरुद्ध नेपालको प्लेइङ्ग–११

दक्षिण अफ्रिकाको बुफेलो पार्क इन्ट लन्डनमा जारी आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ।

यू-१९ विश्वकप क्रिकेटः अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्दै नेपाल

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ्ग गर्ने भएको छ।

यू–१९ विश्वकपः अफगानिस्तानसँगै भिड्दै नेपाल, सुपर सिक्समा पुग्ने लक्ष्य

नेपाल र अफगानिस्तानबीचको खेल दक्षिण अफ्रिकाको बुफेलो पार्क इस्ट लन्डनमा हुनेछ। खेला नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ।

यू १९ विश्वकप क्रिकेटः पाकिस्तानसँग नेपाल पराजित

आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित भएको छ।समूहको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो।

पाकिस्तानविरुद्ध नेपालले १९७ रन बनायो

आइसीसी यू१९ विश्वकप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध १९७ रन बनाएको छ।

यू-१९ विश्वकप क्रिकेटः दोस्रो ओभरको खेल सकिँदा नेपालको १६ रन

अन्डर-१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले दोस्रो ओभरको खेल सकिँदा १६ रन बनाएको छ।

आइसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ्ग गर्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले टस जितेको छ। टस जितेको नेपालले पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्