४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञवालीमाथि छानबिन सुरु गरेको छ।

पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले पोखरेललाई एआईजीमा बढुवामा सिफारिस गरेको हो।

टिकटकले सुरु गर्यो न्यू एआई कन्टेन्ट लेबलिंग र मिडिया लिट्रेसी इनिसियटिभ्स

एआई जेनेरेटेड कन्टेन्टद्वारा उत्पन्न सम्भावित चुनौतीहरू बुझ्दा टिकटकले पारदर्शिता बढाउन बलियो सिस्टम लागू गरेको छ। यस पहलमा टिकटकको स्वामित्वको एआई इफेक्टहरूसँगैका सबै अटोमेटेड लेबलिङ समावेश छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्