२० आश्विन २०८१ आइतबार
image/svg+xml

वरिष्ठ अहेब हिमा र वरिष्ठ अनमी सरस्वतीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियारले न्यौपाने र क्षेत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०४९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार

मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्