१५ कार्तिक २०८३ आइतबार
image/svg+xml

रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सात उपसमिति गठन गर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गरेको छ।

अर्नबको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने

अर्नब चक्रवातको प्रभाव सकिए पनि पश्चिमी वायुको हल्का प्रभाव अझै केही समय रहने मौसमविद् विनोद पोखरेलले बताएका छन्।

अमेरिका र इजरायललाई खामेनीको चेतावनी : आक्रमण भए अब ‘भौगोलिक सीमा’ हेरिने छैन

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।

डोल्पाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पाको उच्च हिमाली क्षेत्रमा भएको अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

एडिलेड नेपाल फेस्टिभलको उद्घाटनमा प्रिमियर आउने, राज्य सरकारको ३० हजार डलर सहयोग

नेपाल फेस्टिभल साउथ अस्ट्रेलियाको छैटौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन्।

दिल्लीमा ज्ञानेशविरुद्ध विपक्षी एकजुट : १० लाख मानिस उतार्ने तयारी, १३ करोड मतदाता हटाइएको दाबी

यही विषयमा विरोध जनाउँदै विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ले आइतबार दिल्लीको रामलीला मैदानमा ठुलो र्‍याली आयोजना गर्ने तयारी गरेको छ।

पत्रकार वीरेन्द्र साह ह*त्या प्रकरण : १९ वर्षपछि चौधरी पूर्वपक्षका लागि थुनामा

बारा जिल्ला अदालतका ४ नम्बर इजलासका न्यायाधीश दुर्गादेवी गुरुङको इजलासले चौधरीलाई थुनामा पठाउने आदेश दिएको उनले बताए।

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्।

सरितको सातौं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको साताैं कथासङ्ग्रह ‘नलेखिएको एउटा कथा’ बजारमा आएकाे छ।

आजदेखि नागढुङ्गा सुरुङमार्गमा शुल्क लाग्ने

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (आइतबार)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।

सात देशका कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन्।

देशभरबाट १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार शुक्रबार र शनिबार काठमाडौंका दुई स्थानबाट तीन, झापा र सुनसरीका एक-एक स्थानबाट दुई-दुई, पर्सा, लमजुङ र बर्दियाका एक-एक स्थानबाट एक-एक तथा कैलालीका दुई स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो।

एपस्टाइनको पत्र प्रकरणमा ट्रम्पलाई झट्का : पत्रिकाविरुद्धको २० अर्ब डलरको मुद्दा खारेज

मुद्दा स्थायी रूपमा खारेज भएकाले ट्रम्पले यही विषयमा फेरि मुद्दा दायर गर्न पाउने छैनन्। यद्यपि, ट्रम्पको कानुनी टोलीले फैसलाविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्