७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जसपा नेपालको आधारभूत सङ्गठन निर्माण अभियान आजदेखि सुरु हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ आजदेखि सुरु हुँदैछ।समाचारको सारांश

सदन र सडकमा बलियो दख्खल राख्ने जसपा नेपालको निर्णय

ललितपुरको सानागाउँमा २७ साउनमा सुरु भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकले सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो।

जसपा नेपालको केन्द्रीय समितिको बैठक तेस्रो दिन पनि जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ।

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै सरकारमा सहभागी आफ्नो मन्त्री भण्डारीलाल अहिरलाई बाहिरिन निर्देशन पनि दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्