७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

काठमाडौं महानगरमा सेवाग्राहीलाई सित्तैमा चिया, कफी र पानी

सेवाग्राही श्यामसुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गरे। विगत झैं उनलाई झन्झट खेप्नुपरेन।

स्कुल बसको ठक्करले बालिकाको ज्यान गयो

वीरेन्द्रनगर –१ की ३ वर्षीया समीक्षा सुनारको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ।

सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध

ढोरपाटन नगरपालिका–२ खप्तरीबाङमा निर्माणाधीन बसर्पाकको काम सीमा विवादका कारण अवरुद्ध भएको छ।

देउसी भैलो खेलिरहेकोलाई बसले ठक्कर दिदा, दुईको मृत्यु,३३ घाईते (अपडेट)

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा देउसी भैलो खेलिरहेका समुहलाई बसले ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ भने ३३ जना घाईते छन्।

भारतको अलमोडामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइदिने भएपछि पार्टीभित्र र बाहिर नेतृत्वको चर्को आलोचना भइरहेको छ।

डडेल्धुरा बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो।

काठमाडौंमा नेपाल प्रहरीले दसैंमा नि:शुल्क बस चलाउने, बसको रुट यस्तो छ

नेपाल प्रहरीका प्रवक्ता तथा डिआइजी दानबहादुर कार्कीले सर्वसाधारणलाई यात्रा गर्न सहज होस भनेर बस चलाउन लागिएको बताए।

बुधवारदेखि भक्तपुरको सल्लाघारीमा दसैं मेला

नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ।

सडक दुर्घटनामा रमिते राज्य

सडक विभागले सडक सुरक्षित बनाउन नसक्नु, प्रहरीले चालक सचेतना, कारबाहीलाई प्रभावकारी बनाउन नसक्नु र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारण हुन्।

बस दुर्घटनाका घाइते भन्छन्: ‘बस एक्कासि पल्टियो, अकल्पनीय दुर्घटना’

घाइते मध्येकी एक दाङ तुलसीपुर निवासी टंकेश्वरी लामिछानेको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ।

तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्