साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका धेरै छन्?
यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो।
यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो। सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो।
अरब राष्ट्रमा हिमपात र चिसो मौसम दुर्लभ मानिन्छ र यसका लागि जलवायु परिवर्तन कारक रहेको हुन सक्ने मानिएको छ।
वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका नेपाली कामदारको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको छ।
साउदी अरब सरकारले हज यात्राको क्रममा १ हजार ३ सय १ जनाको मृत्यु भएको बताएको छ।
समाचार संस्था एएफपीका अनुसार हजयात्रीका लागि गर्मीबाट जोगिने उचित व्यवस्थापन नभएका कारण मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।