३ फाल्गुन २०८२ आइतबार
image/svg+xml

नेपाल राष्ट्र बैंक ऐन दशौँ पटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ।

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौंका सबै स्थानीय तहमा मतदाता शिक्षा सुरु

जिल्ला निर्वाचन कार्यालयले हरेक वडामा मतदाता शिक्षा दिन एक जना स्वयंसेवक परिचालन गरेको छ।

सरकारले विकास विरोधी चरित्र देखायो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले सार्वभौम संसदले अनुमोदन गरेको बजेटका विकास कार्यक्रम कटौती गरेर विकास विरोधी चरित्र देखाएको बताएका छन्।

महाशिवरात्रिमा तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो

महाशिवरात्रिको अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।

उज्यालो नेपाल पार्टीको प्रतिबद्धता : २०३५ सम्म १० प्रतिशत गरिबी न्यूनीकरण गर्ने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १८ दिन बाँकी हुँदा उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

फागुन २१ पछि जवाफ दिन्छाैं, हामीलाई कमजोर नठाने हुन्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी विरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई समय आएपछि तह लगाउने बताएका छन्।

ताप्लेजुङमा महाशिवरात्रि पर्व : कलशयात्रा, सलामी अर्पणसहित विविध कार्यक्रम

महाशिवरात्रि पर्वको अवसरमा नागेश्वर धाम मुहान क्षेत्र संरक्षण तथा विकास समितिले आइतबार फुङलिङमा कलशयात्रासहित संगिनी नाच तथा श्लोक कविता जुहारीसहितका कार्यक्रम गरेको छ।

शिक्षक आन्दोलनमा कांग्रेस र माओवादीको घुसपैठ, एमाले सिध्याउने खेल थियो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूको पछिल्लो आन्दोलनलाई आफू र आफ्नो पार्टी विरुद्धको राजनीतिक षड्यन्त्रका रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्।

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन्।

देश जेनजीले होइन अपराधीले जलाएका हुन् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको नाममा अपराधीले जलाएको बताएका छन्।

२६ सालमा आफू पनि शिक्षक रहेको स्मरण गर्दै ओलीले भने : शिक्षकहरू नै चेतनाका संवाहक हुन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरू नै समाजको रुपान्तरणकारी चेतनाका संवाहक रहेको बताएका छन्।

नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगसमक्ष बुझायो प्रतिबद्धता पत्र

नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोगसमक्ष पेस गरेको छ।

विश्वकपमा अधुरो सपनाः इंल्यान्डलाई कडा टक्कर दिएको नेपाल कहाँ चुक्यो ?

यो पराजय अंकतालिकामा स्पष्ट छ। नेपाल समूह ‘सी’मा अंकविहीन छ। सुपर ८ को सपना समाप्त भइसकेको छ।

रास्वपाको लिखित ‘करार’ : ५ वर्षमा काम नभए सजाय भोग्न तयार छाैं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी राजनीतिक कार्यदिशाका लागि जनतासँग ‘नागरिक करार’ सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्