रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै
सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य लिएर ऐतिहासिक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
ब्राजिलको आम निर्वाचनमा पराजयपछि पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन्।
नागरिक प्रयोजनका लागि विश्वकै सबैभन्दा महँगो पृथ्वी अवलोकन भूउपग्रह मानिने निसारले नेपालको हिमालयमा विपद् निम्तिनुअघि नै जोखिमका संकेत पहिचान गरेको थियो तर ती संकेतलाई कसैले ध्यान दिएन र समयमै कुनै पूर्वसूचना जारी भएन।
दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।
जाडोमा श्वासप्रश्वास र बाथका रोगीमा समस्या बढ्छ। विशेष गरी हातखुट्टाको जोर्नी दुख्ने समस्या लिएर अस्पताल पुग्नेको संख्या बढी हुन्छ।
लामो समयसम्म कसैको सम्पर्कमा नआई मृत्यु हुने घटनामा पुरुषको संख्या महिलाको तुलनामा करिब ३.८ गुणा बढी रहेको तथ्यांकले देखाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार इजरायलमा परमाणु बम खसिरहेको कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको तस्बिर पोस्ट गरेका छन्।
राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोपलगायत कारणले मुलुकको आर्थिक अवस्था खुम्चिएका बेला सेयर बजारमा भने लगानीकर्ताको आकर्षण बढेको छ।
जनवरीमा अमेरिकी सेनाले तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर अमेरिकामा लगेपछि माचाडो पहिलो पटक सार्वजनिक रूपमा भेनेजुएलामा देखिएकी हुन्।
दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठन भएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ।
नेपाली शब्दकोशमा प्रोत्साहन भनेको कसैलाई काममा उत्साह, हौसला वा जाँगर बढाइदिने क्रिया हो। भत्ता भनेको तलबबाहेक काम, जिम्मेवारी वा अवस्था हेरेर दिइने थप सुविधा हो।
सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो।
आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।
जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा विशेष संरचना बनाएर धातु लुकाइएको अवस्थामा फेला परेको हो।