भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, चार हजार ९९३ जना अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ।
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले समाचार बुलेटिन चलाएको नभई सूचना प्रसार गरेको बताएको छ।
संस्कारअनुसार काजकिरियाका दिन सकियो, प्रतीक्षा सकिएको छैन। परिवार अब एउटा टुंगोमा पुग्नुपर्ने अवस्थामा छ। लास भेटिएको छैन। अन्तिम अवस्था थाहा छैन।
रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि चीनसँग जोडिएका उत्तरी नाकाहरू प्रभावित हुँदा नेपाल–चीन व्यापारमा प्रत्यक्ष असर परेको छ।
उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।
भोटेकाेशी हुँदै त्रिशूली नदीमा आएको विनासकारी बाढीले सडक सञ्जाल ध्वस्त पारेपछि सरकारसँग उद्धारका लागि हेलिकोप्टर परिचालनको विकल्प थिएन।
नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उनीमाथि बाढीपछि विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमान गर्ने तथा बाढीबाट भएको विपत्तिमा खुशीमनाएको आरोप छ।
आज सुन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साउन र भदौ महिनामा पाल्पा जिल्लामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुदन भट्टराईले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले टेलिफोनमार्फत सम्पर्क गरेका छन्।
कहिलेकाहीं एउटा प्राकृतिक घटना केवल घटना मात्र हुँदैन, त्यसले राज्यको क्षमता जाँच्छ, विकासको मोडलमाथि प्रश्न उठाउँछ, प्रशासनिक तयारीको परीक्षा लिन्छ र भविष्यका लागि नयाँ नीति निर्माणको बाटो देखाउँछ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूप्रति कटाक्ष गर्दै विपद्को समयमा केही सांसद मात्रै ‘ग्राउण्ड जिरो’मा पुगेको टिप्पणी गरेका छन्।
त्रिशूली–३ बी आयोजना स्थलमा आएको बाढीपछि बेपत्ता भएकाहरूका आफन्तले उद्धार तथा खोजी कार्यमा ढिलाइ भएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
भोटेकोसी बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न ८ देखि ९ खर्ब रुपैयाँ हाराहारीमा खर्च लाग्ने विज्ञहरूले प्रारम्भिक हिसाब निकालेका छन्।