माइतीघर क्षेत्रको डुबानको कारण खोज्न कार्यवाहक प्रमुखको निर्देशन
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुबानमुक्त बनाइने बताएकी छिन्।

