६ जेष्ठ २०८२ मंगलबार
image/svg+xml

'बगेर भारत जाने पानी जति रोक्न सक्यो, त्यति फाइदा हुन्छ'

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपालका लागि जलश्रोत नै मुख्य विषयवस्तु रहेको बताएका छन्।

'विश्वास आर्जन कसरी गर्ने हो ?'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अहिलेको चनौती भनेको 'विश्वास आर्जन' भएको बताएका छन्।

कुलमानको शून्य अंक : संसद्‍मा सय अंककाे हंगामा

घिसिङको शून्य अंकको चर्चाले संसदमा भने सय अंककाे हंगामा ल्याएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेका छन्।

योगेशले ‘माओवादी हिंसा’ भन्दा संसद्‍मा चलेको जुहारी

बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष सयमा बोल्ने क्रममा सत्तारुढ दल एमालेका सचिव भट्टराईले माओवादी युद्ध नभएको भए २०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताएका थिए।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेनः प्रमुख सचेतक पाण्डे

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्