पशुपतिनाथको कवच,मुकुट,नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष शुक्रबार बिहान देखाइएको छ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष शुक्रबार बिहान देखाइएको छ।
आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।