५ जेष्ठ २०८२ सोमबार
image/svg+xml

पाँचथरमा दाहालको बोलीः आङ्बो ‘झन्डै मुख्यमन्त्री..’,९९ प्रतिशतमा रोकियो!

‘म के भन्न चाहन्छु भने–झन्डैझन्डै, थोरै प्राबिधिक, थोरै राजनीतिक कारणले मात्रै हो, नत्र उहाँ मुख्यमन्त्री बन्ने ठाउँ मेरो दृष्टिले ९९ प्रतिशत पुगेर रोकियो।’

माओवादीको टिप्पणी: हामीले १८ वर्षसम्म चिर्न नसकेको राजतन्त्रको भ्रम एकै दिनमा साफ भयो

गणतन्त्र ल्याउने कुराको नेतृत्व माओवादीले नै लिएको दाबी गर्दै यसको रक्षाको माया सबैभन्दा बढी आफूहरूलाई नै भएको भन्दै त्यसको पहलकदमी लिइरहेको पनि सापकोटाले बताए।

बिहान दाहालको अंगालो, दिउँसो सामुन्नेमै जनार्दनले भने–नेतृत्व बद्लिनुपर्छ, त्याग गरौँ

यसअघि सोमबार बिहानै अध्यक्ष दाहालले माओवादी केन्द्रका समस्या नरहेको देखाउन उपमहासचिव शर्मा र अर्को उपमहासचिव वर्षमान पुनसँग अंगालो हाल्दै तस्बिर खिचाएका थिए।

सामाजिक सञ्जाल विधेयकबारे माओवादीको व्याख्या: सरकार निरंकुशतातिर अग्रसर

विज्ञप्तिमा भनिएको छ,‘उक्त विधेयक संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको छ । विधेयक मार्फत सरकार निरंकुशता तर्फ अग्रसर रहेको देखिन्छ ।’

अखिल क्रान्तिकारीलाई चुनावी चटारो(तस्बिरहरू)

अध्यक्षमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको गुटबाट विजयप्रकाश शर्मा सापकोटा, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गुटबाट उपदेशकुमार यादव, उपमहासचिव वर्षमान पुनको गुटबाट सुदीन पौडेल र अर्का उपमहासचिव जनार्दन शर्माको गुटबाट हेमन्त राई चुनावी प्रतिस्पर्धामा छन् ।

माओको जन्मदिनमा दाहालको स्मरण: नेपाली क्रान्तिका मार्गदर्शक

यस्तै दाहालले माओको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्ति एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्न अपरिहार्य रहेको पनि उल्लेख गरेका छन् ।

नारायणकाजीको दाबी: माओवादी सरकार हुँदा भ्रष्टाचारीको नीद हराम थियो

‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा। नीद हराम गर्दियो। भ्रष्टाचारी ठगले त्यसो भन्थे। हामीले भनेका थियौं जनताले सुखका साथ सुत्ने दिन आए।’

राहत पुनर्निर्माण कोष स्थापना गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलले राहत तथा पुनः निर्माण कोष स्थापना गर्न माग गरेको छ।

सरकारका कारण जनता उकुसमुकुस भएका छन्ः वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।

बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।

दाहालमाथि शर्माको आरोपः बालुवाटारमा बसेर ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भनियो

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन्।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरुले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने चार जना मन्त्रीले आज (सोमवार) मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन्।

माओवादीको दाबी–सहकारी सङ्कट एकाधिकार पुँजीवादको उपज

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सहकारीमा देखिएको सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।

फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त, कानूनी उपचार खोज्ने देवकोटाको भनाई

फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्