नारायणकाजीको दाबी: माओवादी सरकार हुँदा भ्रष्टाचारीको नीद हराम थियो
‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा। नीद हराम गर्दियो। भ्रष्टाचारी ठगले त्यसो भन्थे। हामीले भनेका थियौं जनताले सुखका साथ सुत्ने दिन आए।’
‘त्यतिखेर प्रधानमन्त्री र यो गृहमन्त्री यो रहँदासम्म सुत्न नपाइने भो बा। नीद हराम गर्दियो। भ्रष्टाचारी ठगले त्यसो भन्थे। हामीले भनेका थियौं जनताले सुखका साथ सुत्ने दिन आए।’
नेकपा माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलले राहत तथा पुनः निर्माण कोष स्थापना गर्न माग गरेको छ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन्।
कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने चार जना मन्त्रीले आज (सोमवार) मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन्।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सहकारीमा देखिएको सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्।
फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।