२ वैशाख २०८२ मंगलबार
image/svg+xml १७:४४ अपराह्न

असिना पीडित किसानलाई राहत दिन सांसदको माग

मंगलबारको प्रदेशसभा बैठकको शुन्य समयमा उनले फागुन ११ गते राति आएको असिना पानीबाट पीडित भएका किसानहरूलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

सांसदको प्रश्न : के नेपालको संघीयता फ्रड हो ?

बैठकमा थाम्सुहाङले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको संघीयता फ्रड(ठगी) हो भन्दै अमेरिकाले दिंदै आएको अनुदान रोकिदिएको बताए ।

कोशी प्रदेश सभामा राप्रपा सांसदले पूर्वराजालाई राजा भनेर सम्बोधन गरेपछि...

आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गतेदेखि

कोशी प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङले माघ ७ गते अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कोशीका कृषि मन्त्रीको सय दिनः सहकारी व्यवस्थापनदेखि खोरेत नियन्त्रण अभियानसम्म

संकटउन्मुख सहकारी संस्थालाई संकटग्रस्थ सहकारी घोषणा गरी बचतकर्ताको बचत सुरक्षित गर्न संकटग्रस्थ सहकारी संस्थाको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए ।

कोशीमा आज भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा सामान्य सुधार

देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

एक्काइस महिनापछि कोशीको संसदीय समितिले पायो पूर्णता

कोशी प्रदेशसभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाएको छ। शुक्रबार भएको सातवटै संसदीय समितिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए।

कोशीका मुख्यमन्त्री कार्कीद्वारा विश्व आदिवासी दिवसको शुभकामना

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

मोरङमा पूर्वमुख्यमन्त्रीको ‘जनावरमैत्री जंगल’ अभियान

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि झापाबाट सुरु गरिएको वृक्षरोपण अभियान मोरङ आइपुगेको छ।

एक साताभित्रै सरकारमा सहभागी हुन्छौं : नेता थापा

नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले एक साता भित्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। थापाले मन्त्रालयको भागवण्डा टुंगो लगाएर एक साता भित्रै सरकारमा सहभागी हुने नागरिकसँग कुरा गर्दै बताएका हुन्।

कोशी प्रदेशले सुरु गर्‍यो विपद् व्यवस्थापन पोर्टल

संघ सरकारले दिँदै आएको विपद्को पूर्व सूचना कोशी प्रदेश सरकारले पनि दिने भएको छ।

लेखा कर्मचारीहरु आइतबार पनि धर्नामा

विभिन्न माग राख्दै संघर्षमा उत्रिएका प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीको आन्दोलन आइतबार पनि जारी छ । प्रदेश सरकार निजामति ऐनले चरम विभेद गरेको भन्दै साता दिनयता लेखा कर्मचारीहरु आन्दोलनमा छन् ।

कोशी प्रदेश : खेल पूर्वाधारको विकासले खेलाडीमा उत्साह

खेलकुद पूर्वाधारमा भएको उल्लेख्य विकासले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिइरहेको छ।

कोशी प्रदेशको नीति तथा कार्यक्रमः कृषि र पर्यटन प्राथमिकतामा

प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्