कोशीमा आज भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा सामान्य सुधार
देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।
कोशी प्रदेशसभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाएको छ। शुक्रबार भएको सातवटै संसदीय समितिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३० औँ विश्व आदिवासी दिवसका अवसरमा स्वदेश एवं विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि झापाबाट सुरु गरिएको वृक्षरोपण अभियान मोरङ आइपुगेको छ।
नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले एक साता भित्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्। थापाले मन्त्रालयको भागवण्डा टुंगो लगाएर एक साता भित्रै सरकारमा सहभागी हुने नागरिकसँग कुरा गर्दै बताएका हुन्।
संघ सरकारले दिँदै आएको विपद्को पूर्व सूचना कोशी प्रदेश सरकारले पनि दिने भएको छ।
विभिन्न माग राख्दै संघर्षमा उत्रिएका प्रदेश सरकार मातहतका लेखा समूहका कर्मचारीको आन्दोलन आइतबार पनि जारी छ । प्रदेश सरकार निजामति ऐनले चरम विभेद गरेको भन्दै साता दिनयता लेखा कर्मचारीहरु आन्दोलनमा छन् ।
खेलकुद पूर्वाधारमा भएको उल्लेख्य विकासले कोशी प्रदेशका खेलाडीमा उत्साह थपिइरहेको छ।
प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ।
आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्बोधन गरिरहेका छन्।