१० मंसिर २०८१ सोमबार
image/svg+xml

विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।

कुलमानलाई उर्जामन्त्रीको जवाफ: उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् ।

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ।

आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्।

वार्षिक करिब दुई लाख सर्वसाधारणको काटिन्छ विद्युत् लाइन्!

नेपाल विद्युत् प्राधिकरणले वार्षिक १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन काट्ने गरेको छ।

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ।

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

विद्युत् प्राधिकरणसँग लेखा समितिले माग्यो (टीओडी) मिटरको तथ्याङ्क

सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क मागेको छ ।

प्राधिकरणसँग टिओडी मिटरको प्रमाण हुँदाहुँदै पनि लुकायो: उद्योगी व्यवसायी

उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको प्रमाण बिना विद्युत् प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी हुन्ः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायीहरु भएको आरोप लगाएका छन् ।

‘अमरज्योति’ काे समालोचना विशेषाङ्क लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘अमरज्योति साहित्यिक त्रैमासिक’ काे समालोचना विशेषाङ्क लोकार्पण गर्नुका साथै साहित्य समाजका पदाधिकारीहरूलाई स्रष्टार समालोचकहरूसँग साक्षात्कार गराउने कार्यक्रमको आयोजना गरेको छ।

प्राधिकरणले ६ वटा उद्योगमा लाइन जोड्यो

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा नेपाल विद्युत् प्राधिकरणले अन्ततः उद्योगमा लाइन जोडेको छ । प्राधिकरणले ६ वटा उद्योगमा काटेको लाइन मंगलबार साँझ जोडेको हो।

प्राधिकरणले ६ उद्योगको बिजुली जोड्ने

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने भएको छ।

‘कुलमानको अटेरीले’ उद्योगमा विद्युत् जोड्न ढिलाइ भएको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नमानेका कारण उद्योगहरूमा लाइन जोड्न ढिलाइ भएको व्यवसायीको आरोप छ।

बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्