२० आश्विन २०८१ आइतबार
image/svg+xml

आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन्।

बजेट घटाएर पर्यटक आगमन बढाउने घोषणा

सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको घोषणा गरे पनि पर्यटन क्षेत्रको बजेट भने घटाएको छ।

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई उपाधि

ग्रिनल्यान्ड र भ्याली पब्लिकले आइतबार प्रथम न्युटन एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

पविन र निश्चलको जोडीलाई उपाधि

नेपाली सेनाका पविन लिङ्थेप र भोजपुरका निश्चल खत्रीको जोडी भोजपुरमा सम्पन्न साताैं मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ।

फ्रिडम ‘ए’ र जोरपाटी क्वार्टरफाइनलमा

फ्रिडम ‘ए’ र जोरपाटी तेस्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

टेम्केमैयुङ गाउँपालिका ३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो। बुबा शरमान गिरीले सुरु गरेको चियाखेतीलाई अगाडि बढाएका उनको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ।

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन्।

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरियो।

पाथीभरा याङवरकलाई मेयर कपको उपाधि

ताप्लेजुङको फुङलिङ नगरपालिकाले सञ्चालन गरेको अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिकाले जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्