कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर पुर्याउने बालेन सरकारको लक्ष्य
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १०० अर्ब डलर नजिक पुर्याउने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य अघि सारेको छ।

