६ मंसिर २०८१ बिहीबार
image/svg+xml

टिकटकमा नेपाली कन्टेन्टको निगरानी नेपालीले नै गरिरहेका छन्

केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हालै मात्र पुनः पत्र लेखेको टिकटक सरकारको सकारात्मक प्रतिक्रियाबाट आशावादी देखिएको छ। र, सम्भवतः बिहीबार नै सरकारले प्रतिबन्ध हटाउन सक्ने सम्भावना बढेको स्रोतले जनाएको छ।

सञ्चार संस्थाहरूमा नीतिगत स्पष्टता ल्याउने गरी काम गर्दैछौँः मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार तथा सूचनाको क्षेत्रमा जोडिएका संस्थाहरूमा नीतिगत स्पष्टता ल्याउने बताएका छन्।

आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएको छु: सञ्चार मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन्।

सरकारले विश्व बैंकबाट ३३ अर्ब ३३ करोड ऋण लिने

सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।

सरकारले जनतामा आशा जगाउने गरी काम गर्छ: सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

सांसद गुरुङको प्रश्न: सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो ?

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्